दार्जिलिङमा खाद्यान्न अभाव

झापा । खाद्यान्न, अत्यावश्यक सामग्री र पेट्रोलिय पदार्थको अभाव बढेसँगै भारतको पूर्वी पहाडी क्षेत्र दार्जिलिङको जनजीवन अस्तव्यस्त बन्दै गएको छ । छुट्टै गोर्खाल्याण्ड राज्यको मागमा तीन सातादेखि अनिश्चितकालीन आमहड्ताल चलिरहेका कारण दार्जिलिङको जनजीवन कष्टकर बन्दै गएको हो । दार्जिलिङ र आसपास क्षेत्रका बासिन्दा दैनिक आवश्यकताका सामग्री, पेट्रोलियम पदार्थ र इन्टरनेटका लागि नेपालको सीमावर्ती बजार इलामको … Continue reading दार्जिलिङमा खाद्यान्न अभाव